जाजरकोट (क) मा कांग्रेसका वेदराज सिंह विजयी
०७४ मा माओवादीबाट हारे अहिले माओवादीकै सहयोगमा जिते
बुधबार, ०७ मङ्सिर २०७९, १० : ३२
जाजरकोट प्रदेश सभा (क) मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् ।
कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए । कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै सिंहको सहयोगमा उनी विजयी भएका छन् । यो क्षेत्रमा खसेको ३६ हजार ७०६ मत मध्ये गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका समाजवादीका कमान खड्काले ४ हजार ४४६ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण