पाैष्टिक आहार तथा न्यानो पछ्यौरा वितरण
बुधबार, १४ मङ्सिर २०७९, २० : १६
चन्दननाथ नगरपालिका-८ ले पौष्टिक आहार तथा न्यानो पछ्यौरा वितरण गरेको छ। नगर प्रमुख राजुसिंह कठायत र उप- प्रमुख रामदेवि खड्काको उपस्थितिमा विपन्न तथा ज्येष्ठ नागरिक,एकल महिला, फरक क्षमता भएका व्यक्ति, बालबालिका र सुनौला हजार दिनका आमाहरूलाई हर्लिक्स र पछ्यौरा वितरण गरिएको हो। १ सय २१ जना ज्येष्ठ नागरिक, १६ जना फरक क्षमता भएका व्यक्ति,१२ एकल महिला र १ सय ७ जना बालबालिकालाई ती सामग्री वितरण गरिएको कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण