छुपुमा छुपु हिलोमा धान..... (फोटोफिचर)
बिहीबार, १५ असार २०७४, १४ : ३८
काठमाडौँ–मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा राजधानीको मूलपानीमा आयोजित रोपाईँ महोत्सव गरियो ।
महोत्सवका केहि तस्बिर हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
-
राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण