चार महिनामा अधिकांश म्युचुअल फन्ड घाटामा
शुक्रबार, १६ मङ्सिर २०७९, ०९ : ०३
सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा मुचुअल फन्ड घाटामा गएका छन् ।
चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् ।
सेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन्। बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भैरहेको ट्रेन्ड देखिन्छ।

न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण