पाल्पामा आगोले जलेर एक जनाको मृत्यु
सोमबार, २६ मङ्सिर २०७९, १३ : ५३
पाल्पाको रिब्दीकोटमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोरपोखरीकोट बस्ने ७५ वर्षीय खिमबहादुर विको आफ्नै घरमा आगो तापिरहेका बेला एक कोठामा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
खरले छाएको घरमा एक्कासि आगलागी हुँदा उनी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । घटना आइतबार बिहान ५ बजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण