‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम
मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : २८
आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र बजगाईको संगीत छ ।
गीतको भिडियो सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीको अभिनय देख्न सकिन्छ । शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।
सुधीर, प्रिती र आश्माको दोहोरो प्रेम देखाइएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण