यी हुन् माओवादी केन्द्रका ४३ समानुपातिक सांसद (नामावलीसहित)
मङ्गलबार, २७ मङ्सिर २०७९, १८ : २७
नेकपा माओवादी केन्द्रका प्रदेश तथा प्रतिनिधिसभातर्फ समानुपातिकबाट ४३ सांसद हुने भएका छन् । माओवादीले निर्वाचन आयोगमा प्रतिनिधिसभाका १४ सहित प्रदेशतर्फका समानुपातिकको सूची बुझाइसकेको छ ।
जसअनुसार संघमा माओवादीका १४ प्रतिनिधिसभा सदस्य रहेका छन् भने प्रदेशसभातर्फ प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ समानुपातिक सदस्य रहेका छन् । यस्तै गण्डकीमा ३ र लुम्बिनीमा ४ समानुपातिक सांसद रहेका छन् ।
सांसदहरुको सूची यसप्रकार छः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण