भारतको मेन्सवेयर ब्रान्ड नेपाली बजारमा
बुधबार, २८ मङ्सिर २०७९, ०७ : १३
इन्डियन मेन्सवेयर ब्रान्ड अब नेपाली बजारमा भित्रिएको छ । नेपाल ब्ल्याकबेरिजले दरबारमार्गमा दुई नयाँ स्टोर बिहिबार देखि सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौ शहरको पर्यटकिय तथा व्यापारीक दुई वटा बलियो स्थानमा स्टोर खोल्दा ब्ल्याकबेरीजले नेपालको बढ्दो मेन्सवेयर बजारको महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने सञ्चालकहरु बताउँछन् ।
काठमाडौंलगाएत नेपालका अन्य ठुला शहरहरूमा पनि सस्ता सोरुमहरु सञ्चालनमा ल्याउने र नेपालीलाई रोजगार दिलाउन सफल हुनेमा सञ्चालकहरु आशावादी देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण