दैलेखमा लडेर एक पुरुषको मृत्यु
बिहीबार, २९ मङ्सिर २०७९, १७ : ५५
जन्तिघरबाट आफ्नो घर फर्किने क्रममा दैलेखमा लडेर एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान नौ बजेको सयमा ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक व्यक्ति महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन्।
प्रहरीका अनुसार बुधबार राति महाबु गाउँपालिका–३ बासी गाउँमा भएको विवाहबाट घरतर्फ फर्कने क्रममा सोही पालिका भित्रै पर्ने सडकबाट १५ मिटर तल खसेर मृत फेला परेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण