अर्घाखाँचीमा शिशुको शव फेला
आइतबार, ०३ पुस २०७९, १७ : ०२
अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शिशुको शव कुकुरले आधा खाइसकेको र बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अबैध सम्बन्धबाट जन्मिएको बच्चा हत्या गरेर फालिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण