सुन्दरीका यस्ता फोटो इन्स्टाग्राममा यस वर्ष चर्चित
बिहीबार, १७ मङ्सिर २०७२, १३ : ५५
एजेन्सी–१९ वर्षिया मोडल केन्डाल जेन्नर सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा धेरै लाईक पाउने व्यक्ति बनेकी छिन् । आफ्ना कपाल छरेर भुर्इँमा लडिरहेका उनको फोटोले गत मेदेखि अहिलेसम्म ३ दशलमव २ मिलियन लाईक पायो ।
यस सूचिमा टेइलर स्विफ्टका तस्विर दोस्रो र तेस्रो स्थानमा आए । उनका थप दुई तस्विर आठौँ र नवौँ स्थानमा छन् । त्यस्तै, केइली जेन्नरको तस्विर चौथो स्थानमा छ भने बियोन्सीको तस्विर पाँचौँ स्थानमा छ ।
सेलेना गोमेजको तस्विर सातौँ स्थानमा आउँदा सेल्फी क्विन भनेर चिनिएकी किम कार्दसियनको तस्विर उत्कृष्ट १० भित्र पनि पर्न सकेन ।
दशौँ स्थानमा केन्डल जेन्नरकै तस्विर छ । उनले आफ्नो फोटो शेयरिंग एप्स्मा २० मिलियन लाईक पाएपछि यो तस्विर अपलोड गरेकी थिइन् । उक्त तस्विरमा मात्रै २ दशलमव २ मिलियन लाईक आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण