बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अवैध रुपमा ल्याएको डिजेल र ग्याससहित पक्राउ

बिहीबार, १७ मङ्सिर २०७२, १४ : ०९
बिहीबार, १७ मङ्सिर २०७२
ललितपुर– महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुर उपमहानगरपालिका महालक्ष्मीस्थानबाट बा.२ च ५१२ नम्वरको टाटा मोवाइल गाडीबाट अवैध रुपमा ल्याएको डिजेल, तारा ग्याँसको सिलिण्डर १७ थान र नगद ३८ हजार रुपैया सहित ललितपुर हिरिसिद्धी बस्ने उदयपुर पन्चावति घर भएका ३७ बर्षीय धु्रव राईलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप