बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

औरहीमा शंकास्पद वस्तु फेला, नेपाली सेना घटना स्थल प्रस्थान, जलेश्वरमा विरोध प्रदर्शन

बिहीबार, १७ मङ्सिर २०७२, १९ : १८
बिहीबार, १७ मङ्सिर २०७२
जलेश्वर–महोत्तरीको औरहीपुलमा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको छ । सो वस्तु बम हुन सक्ने आशंकामा औरही क्षेत्र त्रासमा छ भने यथार्थ बुझ्न र बम भए सो निष्कृय गर्न नेपाली सेना केहि समयपछि औरहीतर्फ प्रस्थान गरेको छ । यता नवलपुरमा प्रहरीद्वारा मोर्चा कार्यकर्तामाथि अन्धाधुन्ध गोली प्रहारप्रति विरोध जनाउँदै जलेश्वरका स्थानीय युवा र मोर्चा कार्यकर्ताहरुले दुर्गाचोक र शंकरचोकमा टायर बालेर सरकारको विरोधमा नाराबाजी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप