युवाहरु नेतृत्वमा आउनुपर्नेमा जोड
शनिबार, १८ पुस २०७२, १२ : ३८
पाँचथर–नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अबको महाधिवेशनबाट पार्टीमा युवा आउनुपर्ने बताएका छन् ।
सदरमुकाम फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले पार्टीको जिम्मेवारी युवाको काँधमा आए मात्र मुलुकले समृद्धि र विकासले फड्को मार्ने बताए ।
पार्टी एक भएको लामो समय बित्दा पनि गुटउपगुट रहेका कारण भ्रातृभगिनी तथा शुभेच्छुक सङ्गठनको अधिवेशन हुन नसक्नु दुःखद रहेको उल्लेख गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण