गठबन्धनद्वारा वीरगन्जमा मशाल जुलुश प्रर्दशन
वीरगंज -अनिश्चितकालिन मधेश बन्दलाई सक्त बनाउन शनिबार सांझ वीरगन्जमा संघीय समावेशी मधेशी गठबन्धनले माशाल जुलुश प्रदर्शन गरेको छ । वीरगन्जको घण्टाघर चोकबाट निकालिएको मशाल जुलुश नगरको विभिन्न भाग परिक्रमा गरी घण्टाघर चोकमा पुगी सम्पन्न भएको थियो । आइतबार देखी साईकल, मोटरसाईकल देखी सम्पूर्ण यातायात संचालनमा रोक लगाउदै बन्दलाई सशक्त बनाउन गठबन्धनले वीरगन्जमा मशाल जुलुश निकालेको हो । आइतबार देखी हुने सशक्त बन्दको क्रम्मा सम्पुर्ण यातायातका साधन, बजार, उद्योग वित्य संस्था सबै बन्द गरिने गठबन्धनका नेता एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले बताए । उहाँले केहि दिनका लागि बन्दलाई खुकुलो बनाएपछि सरकारले आन्दोलनलाई गम्भिर्ता पूर्वक नलिएकाले आईतबार देखी मधेश बन्द सश्क्त बनाउने बातए । मशाल जुलुशमा गठबन्धनका नेता शिव पटेल, पे्रम पटेल, राजकुमार यादव, शशि कपुर मिया, कदमरसुल, सरिफ महम्द, लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण