महोत्तरीमा चिसोबाट तीनको मृत्यु
मङ्गलबार, २१ पुस २०७२, १२ : ४९
गौशाला–अत्यधिक चिसोका कारण महोत्तरीको हलखोरी गाविसमा एक सातामा तीन जनाको मृत्यु भएको छ ।
हलखोरी गाविस–२ का ५० वर्षीय गफुर अन्सारी, वडा नं ५ का ६० वर्षीय रामनन्दन यादव र वडा नं ४ का ३५ वर्षीय उपेन्द्र मण्डलको मृत्यु भएको हो । जिल्लामा केही दिनदेखि लगातार बढ्दै गएको बाक्लो हुस्सु, शीतलहर र चिसो हावाका कारण तिनको मृत्यु भएको स्थानीयवासी शिवशङ्कर यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण