शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुतिरहेका सुनारको जलेर मृत्यु

बिहीबार, ०७ माघ २०७२, १४ : २०
बिहीबार, ०७ माघ २०७२
डोटी– दिपायल सिलगढी नगरपालिका–७ राजपुर स्थित गोरख बहादुर खत्रीको घरमा डेरा गरी बस्ने ५० बर्षीय भिमसेन सुनारको जलेर मृत्यु भएको छ । कोठामा बुधबार राति मैनबत्तीबाट आगलागी हुदाँ कोठा भित्र सुतीरहेका सुनार जलेर गम्भीर घाइते भएकामा सुजन अस्पताल राजपुर डोटी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट कोठामा रहेका करीव १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल समेत जलेर क्षति भएको प्रहरीले छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप