शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

६.६६ प्रतिशत ब्याजदरमै एनएमबि बैंकको घर कर्जा

सोमबार, ११ माघ २०७२, १५ : ४४
सोमबार, ११ माघ २०७२
काठमाडौं–एनएमबि बैंकले ६.६६ प्रतिशत ब्याजदरमै घर कर्जा सेवाकोे शुभारम्भ गरेको छ । २५ बर्षसम्मको लचिलो कर्जा भुक्तान अवधि तथा ६.६६ प्रतिशतकै न्यूनतम ब्याजदर हाल अन्य बैंकहरुको तुलनामा प्रभावकारी रहेको बैंकले जनाएको छ । यस योजनाबाट गा्रहकहरुले आफ्नो सपनाको घर, जग्गा तथा अपार्टमेन्ट सजिलै खरिद गरी लाभान्बीत हुन सक्नेछन् । एनएमबि बैंकको ६९ वटै शाखाहरुबाट घर कर्जा सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप