छन्त्याल र मगर भाषाका लिपि मेटिँदै
आइतबार, १७ माघ २०७२, ११ : १९
म्याग्दी (बेनी), १७ माघ । कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका ऐतिहासिक महत्वका लिपिहरु संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् । छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । चौध वर्षदेखि त्यस क्षेत्रको प्रचारप्रसार र विकासमा सक्रिय रहँदै आउनुभएका दरबाङ ५ का बमबहादुर शेरपुञ्जाका अनुसार त्यहाँ रहेका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् । लिपि संरक्षणमा आपूmले प्रयास गरेको भए पनि सरोकार भएकाहरुको बेवास्ताका कारण यस्तो समस्या आएको शेरपुञ्जाले गुनासो गर्नुभयो । कुइनेमंगलेका युवा दर्शन छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण