जहाँ सर्वसाधारण एकाविहानै सरकारी सेवा लिन कार्यालय पुग्छन् (फोटोफिचर)
आइतबार, १७ माघ २०७२, ११ : ४५
काठमाडौं – विहान झिसमिसेमै ललितपुरको एकान्तकुनातिर पुग्नुभयो भने युवाहरुको लामो लाइन देखेर अचम्म नमान्नु होला । यहाँ हरेक दिन अँध्यारोमै यस्तो लाइन लाग्ने गर्छ । यो लाइन हो यातयात व्यावस्था विभाग वागमति अञ्चल कार्यालयको यातयात अनुमति पत्र लिने युवाहरुको ।
सरकारले अत्यावश्यक सरकारी सेवा दिन एक बर्षअघिबाट विहानीसत्र खुला गरेपछि धेरै कार्यालय भने सुनसान छन् । विभागले नयाँ सवारी लाइसेन्स दिन बन्द गरेपछि सुनसान बनेको यो कार्यालय केही समय अघिसम्म भीड थिएन । नयाँ लाइसेन्स लिने प्रकृया खुलेसँगै सर्वसाधारणहरुको घुँइचो बढ्दै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण