समलिंगीको तस्विर आएपछि खाली राखेर छापियो पत्रिका
आइतबार, १७ माघ २०७२, १४ : ०३
इस्लामाबाद – प्रथम पृष्ठमा समलिंगी पुरुषहरुले चुम्बन गरिरहेको तस्विर आएपछि अन्तर्राष्ट्रिय न्युयोर्क टाइम्सको पाकिस्तानी संस्करण बिना तस्विर छापिएको छ । समलिंगी विवाहको समाचारमा उक्त तस्विर राखिएको थियो । पत्रिकाले समाचार छापेपनि तस्विर भने हटाइयो । बिना तस्विर पत्रिका छापिएपछि यसबारे समाजिक सञ्जालमा धेरै टिप्पणीहरु आएका छन् । आधाले पत्रिकाले सेन्ससिप गर्न नहुने तर्क अघि सारेका छन् भने आधाले भने पाकिस्तान इश्लामिक राष्ट्र भएका कारण तस्विर नछाप्नु गलत नभएको तर्क प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण