भारतमा बलात्कार र हत्या अभियोगमा तीनलाई मृत्युदण्ड
आइतबार, १७ माघ २०७२, १७ : २०
कोलकात्ता– भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्डको सजाय दिइएको थियो ।
गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।
न्यायाधीश सचिता सरकारले उनीहरुमाथि फैसला सुनाउँदै युवतीमाथि बलात्कार गर्ने अपराधीलाई मृत्युदण्डको सजाय सुनाएको बताए ।
घटनामा संलग्न अन्य तीन जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण