१७ हजार भारु रुपैयाँसहित एक व्यक्ति मृत फेला
आइतबार, ०२ फागुन २०७२, १९ : १२
जाजरकोट–यहाँको सक्ला गाविस वडा नम्बर–२ सेपुखोलास्थित कोटखोलामा एक मृत शव फेला परेको छ । वण्डाला जंगलबाट कोटखोलामा करिब १ किलोमिटर तल खसेर एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शवको सनाखत हुन सकेको छैन् ।
मृतकको शवबाट १७ हजार भारु रुपैयाँ फेला परेको प्रहरीको भनाई छ । आइतबार ५ बजे सो शव फेला परेको प्रहरीको भनाई छ । स्थानीयले टाउकोमा गम्भिर चोट लागेर मृत्यु भएको नचिनिने शव देखेपछि प्रहरीलाई खबर गरेको सुक्ला स्वास्थ्य चौकीका इन्चार्ज वीरराज सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण