मोटरसाईकलको ठक्करबाट महोत्तरीमा बृद्धाको मृत्यु
मङ्गलबार, ११ फागुन २०७२, १२ : १५
जलेश्वर–जिल्लाको सोनमा गाविस ३ स्थित पोखरी नजिकै अन टेस्ट मोटरसाईकलको ठक्करवाट सोहि गाविसवडा न. ८ वस्ने वर्ष ६० की बिल्टुनिया देवी मण्डलको मृत्यु भएको छ । मोटरसाईकलले ठक्कर दिंदा निधार तथा टाउकोमा चोट लागी गम्भीर घाईते भएकोमा निजलाई तत्कालै उपचारको लागी स्थानीय क्लीनिकमा लगिएकोमा उपचारको क्रममा मंगलवार विहान १ः३० वजे मृत्यु मृत्यु भएको हो । उनी नातीको विहेको भोजका लागि स्थानिय मिलवाट मसाला ल्याउन गएकी थिइन् । यता ठक्कर दिने मोटरसाईकल र चालक सोनमा ७ का २५ बर्षिय मुमैन अनसारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण