बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी बैंकद्वारा रत्न पुस्तकालयलाई सहयोग

मङ्गलबार, ११ फागुन २०७२, १३ : ४१
मङ्गलबार, ११ फागुन २०७२

काठमाडौं–लुम्बिनी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यही फागुन १० गते सोमबार बानेश्वर स्थित श्री रत्न पुस्तकालयलाई ई–पुस्तकालय सञ्चालन गर्न सहयोग पु-याउने उद्धेश्यले केही थान कम्पयुटर उपलब्ध गरी सहयोग गरेको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त पुस्तकालयको कार्यसमितिका अध्यक्ष शशीविक्रम राणालाई कम्पयुटरहरु हस्तान्तरण गरे । त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप