आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कुटपिट गरेको आरोपमा पक्राउ

आइतबार, १६ फागुन २०७२, ०८ : १५
आइतबार, १६ फागुन २०७२

रुकुम – गाउँकी एक महिलालाई कुटपिट गरेको आरोपमा रुकुम स्यालाखदी ३ का ५० वर्षीय कौसे कामीलाई प्रहरीले पक्राउ गरेको छ । स्यालापाखा–३ की ४५ वर्षीया सन्तकी कामीलाई जग्गाको विषयलाई लिएर लाठीले मरणासन्न हानेर बेहोस बनाएको आरोपमा पक्राउ गरिएको हो । भाईसँगको जग्गाको विषयमा विवाद हँुदा कामीले सन्तकी कामीलाई लठ्ठीले कुटेर बेहोस बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप