शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस महाधिवेशन : बन्द शत्र सुरु

शुक्रबार, २१ फागुन २०७२, १५ : २७
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं– कांग्रेसको बन्दसत्र भर्खरै सुरु भएको छ ।   बन्दसत्रमा महामन्त्री प्रकाशमान सिंहले सांगठनिक प्रतिवेशन  पेश गर्नेछन् भने केन्द्रिय समितिले   गरेका निर्णयहरु पनि बन्दसत्रमा पेश हुने प्रचारविभाग प्रमुख मिनेन्द्र रिजालले  जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप