शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो कांग्रेस महाधिवेशनस्थलको चहलपहल

शुक्रबार, २१ फागुन २०७२, १५ : ३९
शुक्रबार, २१ फागुन २०७२
काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवशेनको दोस्रो दिन महाधिवेशनस्थल भृकुटीमण्डपमा निकै चहल पहल देखिएको छ । महाधिवेशनका उम्मेद्वारहरु आफ्नो पक्षमा भोट ल्याउन लबिङ गरिरहेका छन् । महाधिवेशनस्थलको चहलपहललाई रातोपाटीकी फोटोपत्रकार विजु महर्जनले आफ्नो क्यामेरामा यसरी कैद गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप