शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस खुल्लातर्फको मतगणनाः २५ जनाको फैसला हुँदै (९० उम्मेद्वारको नामावलीसहित)

बुधबार, २६ फागुन २०७२, १३ : ४८
बुधबार, २६ फागुन २०७२
काठमाडौं– नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यहरुको मतगणना सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा मतगणना सुरु भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार भोलिसम्ममा २५ केन्द्रिय सदस्यको टुंगो लाग्नेछ । खुल्ला तर्फ २५ जनाको कोटामा ९० जना प्रतिष्पर्धामा छन् । प्रतिश्पर्धीहरुको सूचि हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप