सर्लाहीको चौलिखा बजारमा आईएमई रेमिट सेवा
बुधबार, २६ फागुन २०७२, १७ : ३४
काठमाडौं–नव प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्लाहीको चौलीखा बजारमा रहेको ग्राहक सुविधा सेवा केन्द्र चौलिखा बजारमा आईएमई रेमिट सेवा संचालन गरेको छ ।
ग्राहक सुविधा सेवा केन्द्र र आईएमई रेमिट सेवाको शुरुवात पश्चात आफ्ना शेयर सदस्यहरु तथा सर्वसाधारणलाई गुणस्तरिय तथा भरपर्दो रेमिट सेवा पु¥याउनु संस्थाको उदेश्य रहेको संस्थाका अध्यक्ष विजय कुमार साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण