नारायणी पुलबाट हाम फालेर एक महिला बेपत्ता
मङ्गलबार, ३० चैत २०७२, १४ : ३८
चितवन– चितवन र नवलपसारी जोड्ने नारायणी पुलबाट हाम्फालेर एक महिला बेपत्ता भएकी छिन् ।
आज विहान करिव ९ बजेर २० मिनेटको समयमा पुलबाट नारायणी नदीमा हाम्फालेर अन्दाजी ३०/३५ वर्ष उमेरकी एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले हाम्फालेको देखेका स्थानीय जनताबाट जानकारी आएपछि तुरुन्तै प्रहरी परिचालन गरेर खोजी सुरु गरिएको बताए ।
उनको पहिचान खुलेको छैन भने अहिलेसम्म अवस्था पनि अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण