खोटाङ दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
मङ्गलबार, ३० चैत २०७२, १६ : ०९
काठमाडौँ– उपराष्ट्रपति नन्द बहादुर पुनले खोटाङमा आज यात्रुबाहक बस दुर्घटनामा परी धेरै जनाको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन्, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उपराष्ट्रपतिले बर्खेटार दुर्घटनाका घाइतेहरुको उपचारमा विशेष ध्यान दिन सबै पक्षलाई ध्यानाकर्षण समेत गराएका छन् ।
उनले दुर्घटनामा परेकाहरुको चाँडोभन्दा चाँडो उद्धार गर्न र घाइतेको उपचार गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण