शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गणेस्थानमा घर भत्काउने क्रममा च्यापिएर मृत्यु

मङ्गलबार, ३० चैत २०७२, १७ : ५२
मङ्गलबार, ३० चैत २०७२

काठमाडा– काठमाडौं महानगरपालिका–७ गणेशस्थानस्थित महेश्वर नेप्छोको घर भत्काउने क्रममा पिलरले च्यापिएर गम्भीर घाइते भएका रौतहटका ३० वर्षीय मोहन महत्तोलाई उपचारको लागि चाबहिलस्थित हेल्पिङ हेण्ड अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप