शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

१२ बर्षीय बालकद्वारा आत्महत्या

बिहीबार, ०२ वैशाख २०७३, १८ : २५
बिहीबार, ०२ वैशाख २०७३

इटहरी – सनुसरीमा १२ बर्षीय एक बालकले पासो लगाई आत्महत्या गरेका छन् । सुनसरीको भोक्राह–२ का सबुल अन्सारीका छोरा अफताज अन्सारीले आफनै घरको गाई गोठमा नाईलनको डोरीले पासो लगाई आत्महत्या गरेका हुन् । बालकले के कारण आत्महत्या गरे भन्ने बिषयमा प्रहरीले परिवार समक्ष सोधपुछ गर्ने बताएको छ । घरमा कोही नभएको अबस्थामा बालकले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप