शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंमा शुरु भयो सेतो मच्छिन्द्रनाथको जात्रा (फोटोफिचर)

बिहीबार, ०२ वैशाख २०७३, २० : ०४
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौं – बर्षा र सहकालका देउवाको रुपमा राजधानी काठमाडौंमा पुजिने सेतो मच्छिन्द्रनाथको रथजात्रा विहिबारबाट शुरु भएको छ ।

जनवाहलबाट मच्छिन्द्रनाथलाई शहर परिक्रममा गरी जमलमा पु¥याएर रथारोहण गराएको थियो । साँझ बाजागाजा सहित रथलाई जमल घण्टाघर रत्नपार्क हुँदै असन पु¥याइएको छ ।

रथयात्रा शुरु हुनुअघि गरुजुको पल्टनले बन्दुक पड्काएर सलामी दिएका थिए भने रथको टुप्पाबाट सहभागी भक्तजनहरुलाई प्रसाद फ्याँकिएको थियो । जात्रामा टोल–टोलका झाँकी सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप