अमेरिकी जहाजमाथिबाट उडे रुसी लडाकु विमान
शुक्रबार, ०३ वैशाख २०७३, ०७ : २८
वासिङटन–बाल्टिक समुद्रमा अमेरिकी पानी जहाजमाथिबाट २ वटा रुसी लडाकु विमान करिब एक दर्जनपटक उडेको घटनाले दुई मुलुकबीच तनाब बढाएको छ ।
उक्त समयमा अमेरिकी गठबन्धनमा संलग्न मुलुकको हेलिकप्टरसहित क्षेप्यास्थ विध्वशंक जहाजको ‘डेक ल्यान्डिङ’ अभ्यास चलिरहेको थियो ।
उक्त जहाजको एकदमै नजिकबाट रुसी लडाकु जहाजले धेरैपटक उडान भरे । रुसी जहाजस एयुस–२४ मा हतियार नरहेको र अमेरिकी युद्वपोतमाथि कुनै कारबाही भने नगरेको अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण