नाचौँ नाचौँ लाग्ने ‘रोल्पा रोग’ गीत सार्वजनिक (भिडियोसहित)
शुक्रबार, ०३ वैशाख २०७३, ०७ : ४८
काठमाडौं–वैशाख २४ गते रिलिजको तयारीमा रहेको फिल्म ‘रोल्पा रोग’को सुन्दर गीत सार्वजनिक भएको छ । अडियोमा निकै रुचाइएको गीत जाउला कान्छीको भिडियो सार्वजनिक भएको हो । भिडियोले ग्रामिण शैली र कला संस्कृतिलाई पेश गरेको छ ।
रोल्पा केन्द्रीत कथा बोकेको फिल्मको गीतमा मुख्य पात्रहरु शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, बिनु खड्कालगायत फिचरिङमा छन् । गीतले दर्शकको मन जित्ने निर्माण युनिटको विश्वास छ ।
फिल्लाई एवान मुभि मेकरको ब्यानरमा दिपक वलीले निर्देशन गरेका हुन् । निर्मला वलीको प्रस्तुतिमा थलबहादुर वली निर्माता रहेको फिल्ममा शिशिर, कुलदिप, जनक, बिनुसँगै सुशील पोखरेल, रामबाबु आक्रोशलगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण