नयाँ वर्षमा टेरा मोटर्सको नयाँ योजना
शुक्रबार, ०३ वैशाख २०७३, ०७ : ५५
काठमाडौं–टेरा मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ‘वाई ६’ मोडलको तीनपांग्रे ई–रिक्साको खरिदमा ‘खुसीयाली टेरा मोटर्सको साथमा ड्याम्मै २० हजार नगद छुट हातमा’ भन्ने उपहार योजना ल्याएको छ ।
वैशाख २१ गतेसम्म लागू योजना नेपालमा फेयर अटोले ल्याएको जारी विज्ञप्तिमा छ । कम्पनीमा अनुसार ‘वाई ६’ ई–रिक्साको मोटर कन्ट्रोलर, चार्जर, ब्याट्रीमा ६ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण