शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ब्रिजस्टोनको इकोपिया टायर बजारमा

शुक्रबार, ०३ वैशाख २०७३, ०८ : ०८
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौं–ब्रिजस्टोनको आफ्नो ब्रान्डको नयाँ टायर ‘इकोपिया’ को बजारमा व्यवस्थापन सुरु गरेको छ ।

ब्रिजस्टोन कर्पोरेसन जापानले अन्तर्राष्ट्रिय पर्यावरण तथा बजारको मागअनुसार वातावरणमैत्री तथा पर्यावरणमैत्री इकोपिया टायर कम्पनीको थाइल्याण्ड प्लान्टबाट उत्पादन गरी नेपालको बजारमा आफ्नो आधिकारीक बिक्रेतामार्फत व्यवस्थापन सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप