मोटरसाइकलको ठक्करबाट मृत्यु
शुक्रबार, ०३ वैशाख २०७३, ०९ : ०८
दमक– मोटरसाइकलको ठक्करबाट झापाको गौरादह–१ का डम्बर निरौलाको गएराति ज्यान गएको छ ।
लखनपुर–गौरादह सडकखण्डको गुरुङचौकमा गएराति मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५० वर्षीय निरौलाको उपचारका क्रममा ज्यान गएको हो । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
राति गर्मीका कारण हावा खान घरबाहिर निस्केका निरौलालाई ठक्कर दिने मोटरसाइकलको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण