भोजपुरमा यात्रुबाहक बस दुर्घटना
आइतबार, ०५ वैशाख २०७३, १३ : ०४
भोजपुर–आइतबार भोजपुरवाट धरान जादै गरेको वस पल्टिदा ६ जना गम्भिर घाईते भएका छन् । १८ जना सामान्य घाईते भएका छन् ।
ना ४ ख ४५७८ नम्वरको गाडी जरायोटारको भर्लावोटवाट चिप्लिएर पल्टिएको थियो । गम्भिर घाईते ६ लाई भने उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
वसमा ४० भन्दा वढि सवार रहेका थिए । वसका चालक गणेश भण्डारी भने सकुसल छन् । भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण