शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बन्न थाल्यो मानिसजस्तै रोबोट

आइतबार, ०५ वैशाख २०७३, १३ : ४४
आइतबार, ०५ वैशाख २०७३

केही फोटोहरु यस्तो हुन्छन् जसलाई सामाजिक सञ्जालमा शेयर गर्नासाथ यसले चर्चा पाउँछ । अहिले एक युवतीको फोटो यसरी नै समाजिक सञ्जालमा भाइरल बनेको छ । तर यो फोटो कुनै युवतीको होइन । युवतीजस्तै देखिने रोर्बटको हो ।

यसलाई चिनका चेन जियाओपिंगले बनाएका हुन् । यसको नाम जिया जिया राखिएको छ । आविष्कारक चेनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा रियालिस्टिक रोर्बट हो । उनी यस रोर्बटलाई भगवान् समेत मान्छन् । उनले यसको नाम जिया जिया राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप