सुन्तलाबाट रु पौने चौबिस करोड आम्दानी
बुधबार, ०८ वैशाख २०७३, १५ : ३५
पाँचथर - यस वर्ष सुन्तलाबाट रु २३ करोड ८० लाख आम्दानी भएको छ । जिल्लाबाट चार हजार ३२८ मेट्रिक टन सुन्तला निर्यात भएको थियो । गत आवमा रु २२ करोड ७६ लाख बराबरको सुन्तला निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत निलकोमल सिंहले जानकारी दिनुभयो । यस आवमा ६२१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । यहाँ उत्पादन भएको सुन्तला झापाको विर्तामोड, दमक, धुलावारीहुँदै भारत तथा काठमाडौँसम्म निर्यात हुने गरेको छ । फिदिम नगरपालिका, नाँगी, लुम्फाबुङ, आङसराङ, चिलिङदेन, कुरुम्बा, रानीगाउँ गाविस सुन्तला पकेटक्षेत्र हुन् । यहाँ बगानमै आएर व्यापारीले सुन्तला खरिद गरी लैजाने गरेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण