राष्ट्रपतिसँग चिनियाँ टोलीको भेट
बुधबार, ०८ वैशाख २०७३, १९ : ०२
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोइनेक्स स्याटेलाइट टेलिभिजन होल्डिङ लिमिटेड हङ्कङका अध्यक्ष एवम् कार्यकारी अधिकारी लिउ चाङलीको नेतृत्वको टोलीले आज दिउँसो भेट ग¥यो । भूकम्पपछिको पुनःनिर्माणको अवस्था बुझ्न उक्त टोली नेपाल आएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार भेटका अवसरमा उनीहरुबीच पुनःनिर्माणसम्बन्धी जारी गतिविधिबारे छलफल भएको थियो । भेटका अवसरमा नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण