अफिम खेती डिएसपीको नेतृत्वमा नष्ट
बिहीबार, ०९ वैशाख २०७३, ०७ : २८
जाजरकोट – यहाँको एक दुर्गम गाउँमा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । प्रहरी नायव उपरिक्षक दान बहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले खगेनकोट गाविस वडा नं. ८ को झाक्रीकोटमा २४ रोपनीमा लगाएको अफिम खेती वैशाख ८ गते बेलुका नष्ट गरिएको हो ।
लागु पर्दाथ ओसार–पसार तथा उत्पादन नगर्न प्रहरीले एक महिनासम्म जनचेतना मुलक कायक्रम गरी सम्झाई–बुझाई गरेपनि अटेर गर्ने स्थानीयको लागु पर्दाथ नष्ट गर्ने अभियान थालिएको छ । पटक–पटक यहाँका स्थानीयलाई आफूले लगाएको लागुऔषध नष्ट गर्न आग्रह गर्दा नमानेपछि नष्ट गरिएको प्रहरी प्रमुख दानवहादुर मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण