बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
शुक्रबार, १० वैशाख २०७३, ०५ : २०
सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा बिहीबार साँझ यात्रुवाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।
बा२ख १०७९ नंको बसको ठक्करबाट ओखलढुङ्गा घर भई गोलबजार नपा–७ डेरा गरी बस्ने ४५ वर्षीय साइकल यात्रु ईन्द्रबहादुर थापाको मृत्य भएको इप्रका गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।
ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण