शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आगो निभाउने क्रममा जलेर मृत्यु

सोमबार, १३ वैशाख २०७३, १९ : ५७
सोमबार, १३ वैशाख २०७३

सिन्धुली– पोखरी गाविस–७ की धीरमाया कार्कीको खरकान्लामा लागेको आगो निभाउने क्रममा मृत्यु भएको छ ।

उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप