लोकदोहोरी गीत ‘गैरावारी फूल फूल्यो’ सार्वजनिक (भिडियोसहित)
मङ्गलबार, १४ वैशाख २०७३, ०७ : ४३
काठमाडौं–नेपाली लोक दोहोरी गीत एनटीसी र एनसेलको सिमलेदेखि चर्चित गीत बिहेमा नौमती गीतका गायक माधव सिग्देलको लय र स्वरमा नयाँ लोक दोहोरी गीत ‘गैह्राबारी फूल फूल्यो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक पुरुशोतम सिग्देल, माधव सिग्देलको उत्कृस्ट शब्द रहेको यस गीतमा नवगायिका धनमायाँ तमाङले साथ दिएकी छिन् । सार्वजनिक गरिएको गीतको भिडियोमा चर्चित मोडेल बब्बु थापा र रश्मी तमाङको अभिनय देख्न पाइन्छ ।
गायक सिग्देलकै लय र उत्कृष्ट शब्द रहेको गीतको म्यूजिक भिडियोलाई स्मृती तिमिल्सिनाले निर्देशन गरेकी हुन् । दिपक बिष्टको सम्पादन रहेको यस म्यूजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन् । भिडियोलाई आशय डिजिटल प्रालिले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण