प्रमोद खरेलको मनमा फुलेको अर्कैको फूल
मङ्गलबार, १४ वैशाख २०७३, ११ : ४८
आधुनिक गीत–संगीतका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको मेरो मनमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत सौगात आशकको रहेको उक्त गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । त्रिकोणात्मक प्रेमको बियोग झल्काउने उक्त गीतको भिडियोको निर्देशन पनि सौगात आशकले नै गरेका छन् ।
https://www.youtube.com/watch?time_continue=4&v=jNIyBqYJ5aY
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण