इन्डोनेसियामा भूकम्प
मङ्गलबार, १४ वैशाख २०७३, २० : ०७
हङकङ–इन्डोनेसियाको उत्तरी भागमा पर्ने तानाह्मेराहमा मङ्गलबार ५।७ रिक्टर स्केलको भूकम्प गएको छ । उक्त जानकारी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले दिएको छ ।
यस सम्बन्धी विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको छ । यस भूकम्पबाट धनजनको क्षति सम्बन्धी कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण